काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासतमा राखिएका महरलाई स्वासप्रश्वासको समस्या देखिएको छ । महरा लामो समयदेखी उक्त रक्तचाप र श्वासप्रश्वासको समस्याबाट पिडित थिए । महराको स्थास्थ्यमा समस्या देखिएपछि उनकै निवास बालुवाटारबाट अक्सिजन ल्याएर हिरासतमै अक्सिजन दिइएको प्रहरी स्रोतले बतायो । महराको आईतबार नै त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य…