काठमाडौं– नेकपाका केन्द्रिय सदस्य विष्णु रिजाललाई पार्टीको विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार वसेको वैठकले रिजाललाई उपप्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । माधवकुमार नेपाल प्रधानमन्त्री हुंदा रिजाल उनको प्रेस सल्लाहकार समेत बनेका थिए । उनि नेकपा एमालेको प्रचार विभागको समेत उपप्रमुख बनेका थिए । युवा नेता रिजाल…