काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूवविदेशमन्त्री सुष्मा स्वराजको असामयिक निधनप्रति समवेदना व्यक्त गरेका छन् । सिंगापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गर्दै आफु स्वराजको निधनको खबरले स्तब्ध भएको बताएका छन् । यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि स्वराजको निधनप्रति दुःख…