कांग्रेसको त्यो ‘हर्कत’ले प्रधानमन्त्री दुखी, बोलाए साँझ ५ बजे विशेष पत्रकार सम्मेलन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सिंहदरबारमा पत्रकार सम्मेलन बोलाएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न पुगेका ओलीले नेपाली कांग्रेसको अवरोधका कारण सम्बोधन गर्न नपाएपछि पत्रकार सम्मेलन डाकेका हुन् । उनले प्रतिपक्षी दल नेपाली कांग्रसले संसदमा आज बोल्न रोकेकोमा दुःख व्यक्त गरेका छन् । उनले सामापजक सञ्जाल ट्वीटरमार्फत ट्विट गर्दै भनेका…