डोनाल्ड लुलाई विस्थापित गर्दै एस पल कपुर अमेरिकाको सहायक विदेशमन्त्री बन्दै

काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तान सुरक्षा र आणविक विषयका विज्ञ भारतीय मूलका एस पल कपुरलाई दक्षिण तथा मध्य एसियाका लागि सहायक विदेशमन्त्रीमा नियुक्त गर्ने भएका छन् । अमेरिकाको सहायक विदेशमन्त्री कूटनीतिक शाखामा यस क्षेत्रको लागि शीर्ष पद हो । अमेरिकी सिनेटले कपुरलाई नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि कपुरले अहिलेका सहायक विदेशमन्त्री डोनाल्ड लूलाई प्रतिस्थापन…