काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ५५औं विद्यार्थी एकता दिवसको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै अध्ययनलाई जीविका, परोपकार र देश निर्माणसँग गाँस्दै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् । उनले भनेका छन, ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ५५ औं स्थापना दिवसका अवसरमा अध्ययनलाई जीविका, परोपकार…