काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीपूर्वनिर्धारित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसको कार्यक्रममा अनुपस्थित भएका छन् । ओलीको सचिवालयले आइतबार साँझ ओलीको सोमबारको कार्याक्रममा अख्तियार दिवसको कार्यक्रम उल्लेख गरेर सञ्चारकर्मीहरूलाई प्रस्तावित कार्यक्रमको रूपमा पठाएको थियो । पूर्वनिर्धारित कार्यक्रम ओलीले बहिस्कार गरेका हुन् कि अर्को कुनै कारण हो त्यो अझै स्पष्ट भएको छैन ।…