‘…पावर’ को सोख छैन : प्रधानमन्त्री ओली

-सिवी अधिकारी/रासस काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पन्ध्रौँ आवधिक योजना अवधिमा नेपाल अल्पविकसितको सूचीबाट हटेर विकसित मुलुकमा स्तरोन्नतिका लागि आधार तयार हुने बताएका छन्। राष्ट्रिय विकास परिषद्को २ दिने बैठकको आज यहाँ समापन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतासँगै सरकार तीव्र आर्थिक विकासको प्रक्रियामा अघि बढेको दाबी गरे। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, 'पन्ध्रौँ योजनाले…