काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मा पुत्र मोह झल्किएको छ। १४ फागुनमा गृहमन्त्री बनेका बादलले आफ्नै छोरा प्रतीक थापालाई स्वकीय सचिवमा नियुक्त गरेर ‘पुत्रमोह’ देखाएका हुन्। १४ फागुनको बेलुका पदभार ग्रहण गर्दै गृहमन्त्री बादलले अध्यागमनको नीति बनाउने र गृहप्रशासन सुधारका लागि कार्यदल गठन गर्ने निर्णय मात्र गरेनन् सुरक्षाकर्मी र गृहप्रशासनलाई विश्वकै नमूना बनाउने सोच रहेको…