आइतबार विश्वासको मत लिदै प्रधानमन्त्री ओली

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सांसदमा विश्वासको मत लिने भएका छन् । संघीय संसदको अध्यक्षता गर्दै आएका महन्थ ठाकुरले सो कुराको जानकारी गराएका हुन् । ओली एमाले र माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । संघीय समाजवादी फोरम र राजपाले पनि समर्थन गर्दा उनले दुई तिहाई बढी मत पाउने निश्चित छ । नेपालको…