काठमाडाैँ - माओवादी केन्द्रको संसदिय दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङलाई बनाउने सहमती गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमल्टारमा बसेको बैठकले गुरुङलाई प्रमुख सचेक बनाउने निर्णय गरेको हो । त्यस्तै, बैठकले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई बनाउने सहमति भइसकेको बताइएको छ । तर, निर्णय भने भएको छैन । स्रोतका अनुसार पुनले पराष्ट्रपतिमा हुदाँ…