प्रदेश ३ को मन्त्री छनौटमा माओवादीभित्र चरम असन्तुष्टी

काठमाडौं – प्रदेश नं. ३ मा मन्त्रिपरिषदको विस्तार आज हुने भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सांझ ५ बजे मन्त्रीहरुको सपथग्रहणको कार्यक्रम तय भएको छ । माओवादीबाट मन्त्री चयन गर्ने क्रममा विवाद भएको छ । दलका नेता शालिकराम जमरकट्टेलले सिन्धुपाल्चोकका युवराज दुलालको नाम अघि सारेपछि…