माओवादीले १२ वर्षमा ८२ मन्त्री जन्मायो,उपलव्धी सुन्य भएको कार्यकर्ताको गुनासो

काठमाडौं- नेकपा माओवादीले १२ वर्षमा ८२ जना मन्त्रीहरु जन्माएको छ । २०७४ फागुन ९ गते प्रचण्ड निवास खुमलटारमा पार्टी केन्द्रीय कार्यालयको बैठक बसेको थियो । बैठकमा करिब १७–१८ जना उपस्थित थिए । बैठकमा दुईवटा एजेन्डा थिए, पहिलो–एमालेसँग हुन लागेको । एकताका चुनौती र अवसरबारे छलफल गर्ने र दोस्रो– केपी ओली नेतृत्वको सरकारमा माओवादीका तर्फबाट सहभागी…