नेकपाको स्थायी समिति बैठक २९ गते बस्ने निर्णय

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक मंसिर २९ गते बस्ने भएको छ।  शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर २९ गतेका लागि स्थायी समिति बैठक बस्ने मिति तय गरेको हो। बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए। शनिबार…