काँग्रेस बैठकमा आज विधान मस्यौदामाथि छलफल, यी हुन् मुख्य असहमतिका विषय

काठमाडौं – संघीय संरचना अनुसार काँग्रेसको संशोधित तथा परिमार्जित विधान मस्यौदामाथि बिहीबारबाट केन्द्रीय समितिमा छलफल शुरु हुँदैछ । पार्टी केन्द्रीयय कार्यालय सानेपामा संघीय संरचना अनुसार काँग्रेसको संशोधित तथा परिमार्जित विधान मस्यौदामाथि बिहीबारबाट केन्द्रीय समितिमा छलफल शुरु हुँदैछ । यसअघि मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमिति बैठकमा प्रस्तुत गरिने संशोधित विधानको मस्यौदा अध्ययन गर्न…