प्रवक्ता ‘प्रकाण्ड’लाई थुनछेक बहसका लागी भोजपुर अदालत ल्याइयो

भोजपुर - विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मद्दा अन्तरर्गत नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ । अहिले प्रकाण्डको बयान जारी रहेको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए । थुनछेक आदेशका लागि बुधबार बहस गरिएको छ । नुवाकोटमा रहेका प्रकाण्डलाई मंगलबार…