संसदीय सुनुवाई समितिको बैठक सुरु,अनुमोदनमा सकस

काठमाडौं - प्रधानन्यायाधीस दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ । बैठक १० बजेका लागि बोलाइएको थियो। तर, नेकपाका सांसदहरु समयमै उपस्थित भएपनि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ ढिलो गरी कार्यालयमा उपस्थित भएपछि बैठक बस्न अबेर भएको हो। समितिको पछिल्ला तीन बैठक…