स्थापना दिवसमा रास्वपाले गर्‍यो सभापति लामिछानेको बचाउमा हस्ताक्षर संकलन

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गरेर स्थापना दिवस मनाएको छ । 'लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित पार्टीले देशव्यापी अभियान सञ्चालन गरेको छ । पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले शनिबार माइतीघरमा सभापति रवि लामिछानेलाई प्रतिशोध राखेर…