नेता भट्टराइले भने : ‘काँग्रेस संसद छाडेर बाहिर जान चाहन्छ भने ढोका खुला छ’

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले काँग्रेसलाई संसद छाडेर बाहिर जान मन भए गए हुने जवाफ दिएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले सत्ता बाहिर भएकाले काँग्रेस छट्पटाएको उल्लेख गेदै संसद छाड्ने घुर्की लगाएको बताएका हुन् । उनले संसद छाड्न मन लागे ढोका खुला रहेको…