काठमाण्डु – ज्यान मार्ने प्रयास गरेको कसूरमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सांसद राजिव गुरुङ (दिपक मनाङे) सांसद बन्न अयोग्य रहेको ठहर सर्वाेच्च अदालतको संवैधानिक इजलाशले गरेको छ । इजालसले उम्मेदवार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गर्दै आजैदेखि पदमुक्त गरेको छ । उनलाई सुरुको दिनदेखि नै लागू हुने गरी पदमुक्त…