भोलि एमाले सचिवालय बैठक बस्ने

काठमाण्डु – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबार साँझ ४ बजे बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए । सचिवालय बैठक बसेर एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्ने तयारी गरेको छ । बैठकले नेता वामदेव…