गोविन्द रोस्यारा,डोटी – प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनको गाउमा भब्य स्वागत गरीएको छ । मुख्यमन्त्री बनेपछी पहिलो पटक आफ्नो जन्मस्थल पुगेका भट्टलाई स्थानियले बाजागाजा सहित स्वागत– सम्मान गरेका हुन । डोटी जिल्लाको के आइ सिंह गाउपालिका फलेडीमा भट्ट पुगेपछी आसपासका गाउबाट उनलाई हेर्न सर्बसाधरणको भिड लागेको थियो । भट्टले आफ्नी ८० बर्षिय…