काठमाण्डु - नेकपा (एमाले) निकट युवा संघको अध्यक्षका लागि चुनाव हुने सम्भावना बढेको छ । अध्यक्षका प्रत्यासी क्षितिज थेबे र सुमन पुरीबीच सहमति जुट्न नसके पछि चुनावको सम्भावना बढेको हो । पोखरामा जारी महाधिवेशनमा अध्यक्षका लागि थेबे र पुरी एकाअर्कालाई नेतृत्व छोड्न तयार नभएपछि चुनाव हुने सम्भावना बढेको हो । अध्यक्षमा चुनाव हुने सम्भावना बढेपछि…