काठमाडौ– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटको भेरी नगरपालिका –३ ठाँटीबजारमा पहिरोमा परी मृत्यु भएका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतले पीडित परिवार तथा तिनका आफन्तलाई सहयोग उपलब्ध गराउने बताएका हुन् । उनले जारी गरीएको विज्ञप्तिमा भनिएको छ– घटनाबाट म स्तब्ध र मर्माहत भएको छु…