काठमाण्डु – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले मुलुकमा देखिएको भूमि सम्बन्धी समस्या समाधानका लागि सरकार र भूमि आयोगले यथाशक्य समाधान गर्नुपर्ने बताएका छन् । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा रहेको जग्गाको स्वामित्व सम्बन्धी समस्याका समाधानका लागि शुक्रबार आयोजना गरेको सरोकारवाहरूसँगको अन्तरक्रियामा सभामुख घिमिरे भूमि सम्बन्धी समस्या समाधानमा देखिएको समस्या समाधान गर्न सरकार र आयोगले लाग्नुपर्नेमा जोड…