काठमाण्डु – राष्ट्रिय सभाका संसदीय समितिहरूको प्रभावकारिता र आसन्न हिउँदे अधिवेशन लगायतका विषयमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा आयोजित छलफलमा अध्यक्ष दाहालले राष्ट्रियसभा अन्तर्गतका ४ सभापति र सचिवहरूबाट समितिले सम्पादन गरेका कामकारबाही एवं समस्याका विषयमा जानकारी लिए । सो अवसरमा अध्यक्ष दाहालले समितिको प्रभावकारिता र सफलता समितिको…