प्रदेश ७ मा मतदान गर्न राजपाका २ सांसद गएनन्

डोटी – आज भएको राष्ट्रियसभाको सदस्य निर्वाचनमा प्रदेश ७ मा दुई सय २७ जनाले मतदान गरेका छन् । दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको मतदानमा २२७ जना मतदाताले दिउंसो १ बजेसम्म नै मतदान गरिसकेका थिए । राजपाका प्रदेश सांसदहरु मालमती राना थारु र कृष्णकुमार चौधरी मतदानमा सहभागि भएका थिएनन् । आफ्नो पार्टीको उम्मेदवार नभएको…