ओली सर्वोच्च कमाण्डर, प्रचण्ड केन्द्रीय कमाण्डर: प्रधानमन्त्री अालाेपालाे!

काठमाडौं– एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि नेतृत्वको नयाँ मोडालिटीमाथि सहमतिको प्रयास थालिएको छ। पार्टी एकता पश्चात नेतृत्वका विषयमा यसअघि चारवटा मोडालिटीमा छलफल भइरहेपनि हाल आएर केपी शर्मा ओलीलाई सर्वाेच्च कमाण्डर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई केन्द्रीय कमाण्डर दिने गरी तीव्र छलफल थालिएको छ। पार्टी एकता गर्नै घोषणा भएको चार महिना वित्दा समेत एकता…