राष्ट्रियसभाका तीन सदस्य मनोनितकाे जिम्मेवारी प्रधानमन्त्री देउवालाई

काठमाडौं– राष्ट्रियसमाभा मनोनित हुने ३ जना सदस्यका बारेमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले थप परामर्श गरी निर्णय गर्ने जिम्मेवारी प्रधानन्त्रीलाई दिएको हो। यसबारे शनिबारसम्म निर्णय बाहिर आउने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। यही माघ २४ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मन्त्रिपरिषद्बाट सिफारिस…