कैलाली– नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले सात नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा पार्टी भित्र कुनै विवाद नरहेको बताउनुभएको छ । भट्टले सोमबार संचारकर्मिहरुसंग कुरा गर्दै सांसद त्रिलोचन भट्टको नाम बहुमतले मुख्य मन्त्रीमा सिफारिस गरिएको प्रस्ट पार्नुभयो । पुर्वमन्त्री समेत रहेका भट्टले मुख्यमन्त्रीमा थारु नेतालाई सिफारिस नगरिएको भनी केही सन्चारं माध्यम र सामाजिक सन्जालमा भैरहेको आलोचना …