काठमाण्डु – आम जनता पार्टी (आजपा) अध्यक्ष एवं प्रतिनिधिसभा सांसद प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतले अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । अदालतका न्यायाधीशलाई ‘झोले कार्यकर्ता’ भन्दै अभिव्यक्ति दिएपछि दायर मुद्दामा आईतबार जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । साहले न्यायाधीशविरुद्ध सामाजिक सञ्जाल फेसबूकमा लेखेपछि प्रदीपकुमार यादवले साहविरुद्ध…