काठमाण्डु – सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले आरोपी रवि लामिछानेसँग १ करोड धरौटी मागेको छ । बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको रकम अनियमितता गरेको आरोपमा अदालतले लामिछानेसँग १ करोड धरौटी लिएर रिहा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १ करोड धरौटी लिएर रविलाई रिहा गर्न आदेश दिएको छ ।…