सुदूरपश्चिम र लुम्बिनीका प्रदेश प्रमुखबीच भेटवार्ता

धनगढी – सुदूरपश्चिम र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरबीच शुक्रबार सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालय धनगढीमा भेटवार्ता भएको छ । केही दिनअघि सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखलाई सुदूरपश्चिम भ्रमणको निम्तो दिएका दिए । सोही निम्तो स्वीकार गर्दै लुम्बिनी प्रदेश…