यी हुन् ओली नेतृत्वको मन्त्रिपरिषद्का २ उपप्रधानमन्त्री र १९ मन्त्रीहरू

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली २ उपप्रधानमन्त्री र १९ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनियताको शपथ खुवाएका छन् । यस्तो छ ओली नेतृत्वको मन्त्रिपरिषद् । १. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास २. विष्णु पौडेल – उपप्रधान तथा अर्थ ३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार…