काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा आज पाँचौँ पटक विश्वासको मत लिँदैछन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । संसद्को सबैभन्दा ठूलो…