काठमाण्डु – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता तथा झापाको ५ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार बालेन्द्र शाहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई ‘हत्यारा’को संज्ञा दिएपछि पहिलोपटक उनलाई स्पष्टीकरण सोधिएकोमा दोस्रोपटक सादा पोशाकका प्रहरीलाई चुनाव प्रचारमा खटाएको आरोपमा स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने थप…