विश्वासको मतबारे कांग्रेसको टिप्पणी- संविधानको खिलाफमा गठबन्धन दलहरू लागे

काठमाण्डु- नेपाली कांग्रेसले संविधानको खिलाफमा सत्ता गठबन्धन लागेको आरोप लगाएको छ । सोमबार विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय इतिहासमा अनौठो नजिर स्थापित गरेको टिप्पणी गरेका हुन् । ‘ विपक्ष आफ्नो कुरा राख्दै बेलमा आएको बेलामा अहिलेसम्म प्रधानमन्त्रीले विश्वासको मत लिएको अवस्था छैन । यो…