काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेका २ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वस्तुस्थितिबारे जानकारी लिएका छन् । आईतबार गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले लगायतको टोलीले भक्तपुरमा रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का राधिका…