विपक्षी दलहरू जुटे छलफलमा, सरकारविरुद्ध साझा रणनीति बनाउने

काठमाण्डु- प्रतिनिधिसभा बैठक सुरु हुनुअघि विपक्षी दलहरूको बैठक बसिरहेको छ । कांग्रेस सभापति शेर बहादुर देउवाको कार्यकक्ष वानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको हो ।  आजको संसद बैठकमा साझा रणनीति बनाउन विपक्षी दलका नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा कांग्रेस सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, शेखर कोइराला, रमेश लेखक, राप्रपाका…