काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्काे नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक भोलि शुक्रबार बिहानसम्म स्थगित गरिएको जानकारी दिए । नाराबाजीबीच सभामुख घिमिरेले बैठक सञ्चालन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बैठकमा धकेलाधकेल भएको थियो । त्यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको खाद्य…