काठमाण्डु - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक गठबन्धन बनाउने प्रयास सुरु गरेका छन् । नीति तथा कार्यक्रम ल्याउन र संसद चल्न नदिने अडानमा रहेको कांग्रेसले विपक्षी गठबन्धनलाई बलियो बनाउन सक्रियता देखाएको हो । सोमबार सांझ देउवा निवास बुढानिलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र…