कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले बिहीबार २ बजेका लागि दलको बैठक बोलाएको हो। बैठक संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ। संसद्को बजेट अधिवेशन सुरु हुने अघिल्लो दिन दलको बैठक बोलाइएको हो। बैठकमा बजेट अधिवेशनभर पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय…