काठमाण्डु- बझाङ प्रदेश सभा सदस्यको मतगणनामा एमाले र कांग्रेस उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । मत गणनाका क्रममा कांग्रेसका उम्मेदवार अभिषेक सिंह र एमालेका उम्मेदवार दमन भण्डारीबीच कडा प्रतिस्पर्धा देखिएको हो । पछिल्लो मतगणनाअनुसार एमाले उम्मेदवार भण्डारी नौ मतले मात्र अगाडि छन् । भण्डारीले ९ हजार ८८९ मत ल्याउँदा कांग्रेस उम्मेदवार सिंहले ९ हजार ८८०…