काठमाण्डु – पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बनाउन नहुने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले शनिबार वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरूले सत्ताकै लागि सरकार गठन गर्न नहुने बताए । उनले भने, ‘प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि…