प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डु - प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् । साथै, उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधुत ब्यापार विधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत…