काठमाण्डु – नेकपा एमालेले उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाण सहितको उजुरी परे राजीनामा दिनुपर्ने बताएका छन् । आईतबार बसेको सचिवालय बैठका निर्णयहरू सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले प्रमाण सहितको उजुरी दर्ता भएमा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए । गृहमन्त्री लामिछानेमाथि कुनै नियामक निकायमा उजुरी नपरेको उनले दाबी गरे । ‘भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित…