काठमाण्डु-सत्ता गठबन्धन दलबीच राष्ट्रिय स्वतन्त्र पार्टीलाई चार मन्त्रालय दिने सहमति भएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकमा रास्वपालाई चार मन्त्रालय दिने सहमति जुटेको हो । जसअनुसार गृहमन्त्रालय, श्रममन्त्रालय, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय रास्वपाले पाएको छ । त्यस्तै रास्वपाले आफ्ना चार जना मन्त्रीको पनि टुंगो लगाएको छ । पार्टी सभापति रवि लामिछाने गृहमन्त्री…