एमाले बर्दियाले तोक्यो अधिवेशनको मिति, एकैदिन प्रतिनिधि छनोट गरिँदै

बर्दिया – नेकपा एमाले बर्दियाको जिल्ला अधिवेशन आगामी वैशाख १४ गतेबाट हुने भएको छ । बिहीबार सम्पन्न जिल्ला कमिटीको नवौं बैठकले आगामी वैशाख १४–१६ गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको छ । नेकपा एमालेको बैठकले वैशाख ३ गते जिल्लाका सबै वडामा एकसाथ प्रतिनिधि चयन गर्ने मिति तोकेको छ । प्रतिनिधि छनौटपश्चात वैशाख १४ गतेदेखि अधिवेशन सुरु…