‘प्रधानमन्त्री प्रचण्ड संसद् छलेर हिँडिरहेका छन्’

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् छलेर हिँड्ने गरेको भन्दै असन्तुष्टि जनाएको छ । आफूहरूले संसद्‍मा हप्तौँदेखि उठाएका विषयहरू नजरअन्दाज गर्दै प्रधानमन्त्रीले संसद् छल्नु चिन्ताको विषय भएको एमाले प्रमुख सचेतक पदम गिरिले बताएका हुन् । ‘प्रधानमन्त्रीले संसद्लाई छलेर बाहिर हिँडिराख्नुभएको छ। यो चिन्ताको विषय हो। हामी संसद् अवरोध होस् भन्ने…