मन्त्री ज्वालालाई बर्खास्त गर्न आनाकानी ! एकीकृत समाजवादीको अर्कै तर्क

काठमाण्डु – बालकुमारी घटनाको छानबिन प्रतिवेदनमा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न आनाकानी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवेदन बुझेपछि पनि तुरुन्तै ‘एक्सन’ नलिएर विलम्ब गरिरहेका छन् भने मन्त्री ज्वालाको पार्टी नेकपा एकीकृत समाजवादीले अर्कै तर्क गरेको छ । नेकपा एकीकृत समाजवादीको आज बिहीबार बसेको सचिवालयको बैठकले मन्त्री ज्वालाबारे…